1. Biswako Kuna Kunama Gunjirahos Yeshuko Naam
१. विश्वाको कुना कुनामा गुञ्जिरहोस् येशूको नाम (२)
कति प्यारो येशूको नाउँ विश्वमा हल्लेलूयाह २. नेपालको... ३. भारतको... ४. भूटानको..
५. संसारको...
2. Laau Daju Sunna Lau Bahini Sunana
को. लौ दाजु सुनन, लौ बहिनी सुनन (२)
येशूको वचन सुनाउँछु बुझन, (सत्यको वचन सुनाउँछु बझन) (२) १. यो संसार यस्तै छ पापैले भरेको हो... आ... (२) दुइ दिने जीवनमा जञ्जालले घेरेको दुःखमा पनि सहारा दिने येशू प्रभु नै हुन्, आँखाको आँसु पुछी दिने (ईश्वरको पुत्र हुन्) (२) २. यो हाम्रो जीवनमा दुःखहरू धेरै छ हा... आ... (२) कष्ट र पिड़ाले आँसु नै छल्किन्छ कष्टमा पनि सहारा दिने येशू प्रभु ने हुन् अधर्म अनि पापदेखि (छुटाउने उनै हुन्) (२)
3.
No comments:
Post a Comment